बिहीबार, भदौ ४, २०८३

पार्क गरेको इलेक्ट्रिक कारमा आगो लागेपछि...

 |  सोमबार, कात्तिक ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ। 

सोमबार बिहान सीतापाइलामा सडक छेउमा रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

तार सर्ट भएर कारमा आगलागी भएको बताइएको छ। कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ। कार पूर्ण रूपमा क्षति भएको छ।
 

प्रकाशित: Oct 21, 2024| 09:43 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्