मंगलबार, पुस १, २०८२

६ वर्षीय छोराको भीरमा फालेर हत्या

 |  बुधबार, असोज ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१

बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन्।

National life

अभियुक्तले गए राति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठे खोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो।
 

 

प्रकाशित: Oct 16, 2024| 11:22 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्