बुधबार, पुस २, २०८२

चाडपर्वमा चिनी अभाव हुँदैनः साल्ट ट्रेडिङ

 |  शुक्रबार, असोज २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २५, २०८१

National life
Laxmi sunrise bank
kumari

साल्ट ट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । 

यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । 

कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

प्रकाशित: Oct 11, 2024| 21:15 शुक्रबार, असोज २५, २०८१
प्रतिक्रिया दिनुहोस्