सोमबार, जेठ १८, २०८३

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१
National life
Shivam cement

काठमाडौंबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीको बाग्मती पुल नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब ३ बजे ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतकको परिचय खुलिसकेको छैन।

प्रहरीका अनुसार बसमा ३० देखि ३५ जना सवार रहेका छन्। केही यात्रु घाइते भएका छन्।

प्रकाशित: Oct 07, 2024| 16:40 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्