शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरामा मृत्यु हुनेको संख्या २३९ पुग्यो

 |  शुक्रबार, असोज १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १८, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- हालैको बाढीपहिरामा परी २३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन्। १७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
 

प्रकाशित: Oct 04, 2024| 10:34 शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्