मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरामा मृत्यु हुनेको संख्या २३९ पुग्यो

 |  शुक्रबार, असोज १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १८, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- हालैको बाढीपहिरामा परी २३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन्। १७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
 

प्रकाशित: Oct 04, 2024| 10:34 शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढ्यो

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढ्यो

लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ।
विपद्मा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

विपद्मा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल केही राहत रकम उपलब्ध गराए पनि बाढीपहिरोबाट विस्थापित परिवारहरू अझै पुनर्स्थापित हुन सकेका छैनन्।