सोमबार, जेठ १८, २०८३

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

 |  बिहीबार, असोज १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१
National life
Shivam cement

तुलसीपुर- सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ। आज बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो। 

तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ। 

प्रकाशित: Oct 03, 2024| 13:00 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्