सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी इलेक्ट्रोटेकको चाडपर्व लक्षित ‘डबल धमाका’ योजना सार्वजनिक

लक्ष्मी इलेक्ट्रोटेकको चाडपर्व लक्षित ‘डबल धमाका’ योजना सार्वजनिक

 |  बुधबार, असोज १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१
National life
Shivam cement

काठमाडौं- लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि.ले उपभोक्ताहरूमाझ डबल धमाका योजना सार्वजनिक गरेको छ। चाडबाडको अवसरमा एलइटीले आफ्नो ग्राहकहरूमाझ आकर्षक उपहारहरूसहितको योजना सार्वजनिक गरेको हो।

यसका साथै, बिशेष मूल्यमा बीओएससिए को घरायसी समानहरू उपलब्ध गराउने छ भने ग्राहकहरूले प्रत्येक बीओएससिएचको समान को खरिदमा एउटा  बीओएससिएचको मिक्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन्।

यो योजना अन्तर्गत ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्ने छन्।  एलइटीका डाइरेक्टर अनुकूल श्रेष्ठ भन्छन्- यस दसैँ तथा तिहार को उपलक्ष्यमा आफ्ना ग्राहकमाझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउँछन्। यो योजना कार्तिक ३० सम्म देशभर लागु हुनेछ।
 

प्रकाशित: Oct 02, 2024| 20:30 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्