सोमबार, मंसिर २९, २०८२

बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रराज काफ्लेले आइतबार उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

गत असार १४ गते पक्राउ परेका झासँग जिल्ला प्रहरी परिसर काठमाडौंले बयान लिइरहेको छ। झाले वीरगन्ज उपमहानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ। उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ।

प्रकाशित: Aug 11, 2024| 17:18 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्