मंगलबार, पुस १, २०८२

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

National life
Laxmi sunrise bank
kumari

कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो।

सो दिवस मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको छ।

प्रकाशित: Aug 08, 2024| 18:27 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्