बिहीबार, असार १२, २०८२

रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

 |  बिहीबार, साउन २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

vianetvianet

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलाचौरकी २२ वर्षीया सानु विष्ट मृत फेला परेकी छिन्।

बुधबार साँझ ७ बजेतिर घर नजिकै जंगलको रूखमा युवती झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Aug 08, 2024| 09:41 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्