बिहीबार, असार १२, २०८२

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमान ओभरसुट

 |  बिहीबार, साउन २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

vianetvianet

काठमाडौं- स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

प्रकाशित: Aug 08, 2024| 07:20 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्