शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

 |  बुधबार, साउन २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

काठमाडौं- नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ।

National life

मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि १ बजेर १४ मिनेटमा उडेको थियो।

क्याप्टेन अरुण मल्ल

यात्रुहरु
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु –महिला)
जेमिङ सी (पुरुष)

Shivam cement

प्रकाशित: Aug 07, 2024| 15:43 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्