बिहीबार, असार १२, २०८२

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

 |  बुधबार, साउन २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

vianetvianet

काठमाडौं- नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ।

हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध कम्पनीले बताएको छ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।

विस्तृत विवरण आउन बाँकी छ।

 

प्रकाशित: Aug 07, 2024| 15:00 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्