सोमबार, भदौ २४, २०८१

करेन्ट लागेर ९ जना बोलबम यात्रीको मृत्यु

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

triton college
Metro Mart
vianet

भारतको विहारमा करेन्ट लागेर नौ जना बोलबम यात्रीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सुल्तानपुर गाउँमा हाइटेन्सन तार खस्दा बोलबम यात्रीलाई करेन्ट लागेको हो। घटना आइतबार राति १०:४५ बजे भएको बीबीसीले जनाएको छ ।

गाडीमाथि हाइटेन्सन तार खस्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जनाइएको छ।

प्रकाशित: Aug 05, 2024| 11:48 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्