शनिबार, जेठ १६, २०८३

ताप्लेजुङमा ४.२ रेक्टर स्केलको भूकम्प

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१
National life
Shivam cement

ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४:०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रकाशित: Aug 04, 2024| 18:25 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्