बिहीबार, असार १२, २०८२

साढे आठ किलो गाँजासहित जंगलबाट युवती पक्राउ

 |  आइतबार, साउन २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

vianetvianet

काठमाडौं- साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन्।

उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित: Aug 04, 2024| 14:20 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्