बिहीबार, असार १२, २०८२

बागमती किनार कुपण्डोलमा पुरूषको शव भेटियो

 |  आइतबार, साउन २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

vianetvianet

ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव भेटिएको छ।  

आइतबार बिहान ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिकै बागमती नदी किनारामा अन्दाजी ४०/४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको हो। शवको पहिचान खुलेको छैन।

प्रकाशित: Aug 04, 2024| 11:22 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्