बिहीबार, भदौ ४, २०८३

आइतबार सार्वजनिक बिदा

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुनाले काठमाडौं, भक्तपुर र ललितपुरमा बिदा दिइएको हो।

प्रकाशित: Aug 02, 2024| 15:01 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्