बिहीबार, भदौ ४, २०८३

नक्सापास नभएका टहरामा ललितपुर महानगरको डोजर

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ।

बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहरा भत्काएको हो। 

मापदण्डविपरीत सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर चलाइएको हो।

प्रकाशित: Aug 01, 2024| 12:32 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्