बिहीबार, भदौ ४, २०८३

धान गोड्न गएकी महिलाको उखुबारीमा शव फेला

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान १० बजे दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ कमलशा टोलमा २० वर्षकी हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको हाे।

धान गोड्ने क्रममा शाहलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। महिलाको खोजतलास गर्दै जाँदा उखुबारीमा शव फेला परेको थियो।
 

प्रकाशित: Aug 01, 2024| 12:19 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्