मंगलबार, असार १०, २०८२

एमाले मुख्य कार्यालयमा पस्यो बाढी

 |  बुधबार, साउन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

vianetvianet

ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

मनोहरा नदीमा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा भिडिओ सेयर गरेका छन् ।

प्रकाशित: Jul 31, 2024| 07:26 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्