आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

 |  बुधबार, असार १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन्। 

राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन्। 

प्रकाशित: Jul 03, 2024| 15:19 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्