शनिबार, भदौ ६, २०८३

मेलम्चीमा बाढीको सम्भावना, उच्च सतर्क रहन आग्रह

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। मेलम्ची नदी नाकोटेको जल मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ।

जल सतह बढ्ने क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले रातिसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। 

प्रकाशित: Jul 02, 2024| 15:14 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्