मंगलबार, पुस ८, २०८२

पहिरोले मार्तडी-कोल्टी सडक अवरुद्ध

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

National life
Laxmi sunrise bank
kumari

बाजुरा- अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी-उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ।

मार्तडी-कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा मार्तडी-कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ।

प्रकाशित: Jul 02, 2024| 11:26 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्