शनिबार, भदौ ६, २०८३

कांग्रेस र एमालेलाई बालेनको कटाक्ष- काले काले मिलेर खाऊँ भाले

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन्। 

सरकार गठनका लागि दुई पार्टीबीच सहमतिमा हस्ताक्षर भएलगत्तै बालेनले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, 'यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊँ भाले ।' 

oli-deuwa-1719893673.jpg
 

प्रकाशित: Jul 02, 2024| 09:51 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्