शनिबार, भदौ ६, २०८३

थापाथलीमा पुरूषको शव फेला

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एक जना पुरूषको शव फेला परेको छ। सोमबार साँझ बागमती नदीमा एक जनाको शव बगाएर ल्याएको अवस्थामा भेटिएको हो।

प्रहरीले घटनास्थलबाट शव निकालेर टिचिङ अस्पताल लगेको छ। मृतकको सनाखत भइसकेको छैन। 

प्रकाशित: Jul 01, 2024| 18:49 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्