मंगलबार, पुस ८, २०८२

पत्रकार महासंघका पूर्वउपाध्यक्ष भट्टको निधन

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

National life
Laxmi sunrise bank
kumari

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ। 

लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका-६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो।

भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको मङ्गलबार अन्त्येष्टि गरिने भएको छ।

प्रकाशित: Jul 01, 2024| 11:33 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्