सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिइँदै

 |  मंगलबार, जेठ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- विभिन्न सहकारीको बचत रकम अपचलन भएको विषयमा संसदीय छानबिन समितिको कार्यादेश(टीओआर)मा सहमति जुटाउन कार्यदलले टुङ्ग्याउने तयारी गरेको छ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै टीओआरलाई आज अन्तिम रूप दिन लागिएको हो। कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउने बताइएको छ।

सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। कांग्रेसले आफ्नो पार्टीबाट तीन बजेभित्रमा समितिमा रहने सदस्यको नाम दिइसक्ने प्रमुख सचेतक रमेश लेखकले बताए।

प्रकाशित: May 28, 2024| 12:19 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्