आइतबार, असार १४, २०८३

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०
National life
Shivam cement

बाँके- बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ। 

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ। 

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ। निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो। अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ। 

प्रकाशित: Dec 28, 2023| 14:32 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्