शनिबार, पुस ५, २०८२

सार्वजनिक कार्यक्रममै जंगिए प्रधानन्यायाधीश श्रेष्ठ 

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सार्वजनिक कार्यक्रममै जंगिएका छन् ।

आइतबार महान्यायाधिवक्ता कार्यालयको ७३औँ स्थापना दिवसमा प्रमुख अतिथि रहेका प्रधानन्यायाधीश बोल्दै गर्दा कर्मचारीहरूले 'साइड टक' गरेपछि प्रधान्यायाधीश रिसाएका हुन् । 

'तपाईंहरू चुप लाग्नुस् न, के हल्ला गरेको ? तपाईंहरूले हल्ला गरेपछि के बोल्ने ? म जाऊँ यहाँबाट ?,' प्रधानन्यायाधीश श्रेष्ठले भने, 'प्रमुख अतिथि बोल्दै गर्दा हल्ला, कर्मचारीको अनुशासन यही हो ?'

प्रकाशित: Dec 24, 2023| 19:00 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्