बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सिंहदरबारमा एक शताब्दी लामो नेपाल-बेलायतत शान्ति तथा मैत्री सन्धिको सम्झना

सिंहदरबारमा एक शताब्दी लामो नेपाल-बेलायतत शान्ति तथा मैत्री सन्धिको सम्झना

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सिंहदरबारमा सय वर्षअघि आजकै दिन नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धिको सम्झना गरिएको छ। सो सन्धि सय वर्ष पुगेको अवसरमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा बेलायती बैठकमा सन्धिको स्मरण गरिएको हो। 

सो अवसरमा नेपालका लागि बेलायती राजदूत रब फेनको पनि उपस्थिति थियो। परराष्ट्रमन्त्री साउदले सो सन्धिको महत्वबारे प्रकाश पारेका थिए।

२१ अक्टोबर १९२३ मा दुई मुलुकबीच यो सन्धि भएको थियो। जसमा श्री ३ चन्द्र शमशेर र बेलायती राजदूत ओकनरले हस्ताक्षर गरेका थिए। यो नेपाल र बेलायतबीच भएका तीन सबैभन्दा महत्वपूर्ण सन्धिमध्ये एक थियो। सो सन्धिमा गरिएका कतिपय प्रावधान आज पनि विद्यमान छन्। 

प्रकाशित: Dec 21, 2023| 19:24 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्