शनिबार, जेठ ३०, २०८३

भूकम्पले हल्लियो कास्की

आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०
National life
Shivam cement

काठमाडौं– कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत २८ असारमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
 

प्रकाशित: Jul 19, 2023| 11:40 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्