शनिबार, जेठ ३०, २०८३

पुलबाट खस्यो ट्रक

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०
National life
Shivam cement

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट खसेर भएको दुर्घटनाग्रस्त ट्रक। बुधबार बिहान ४:३० बजे भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ८६०९ नं को ट्रक हो। चालक ट्रकमा च्यापिएको र उनको उद्धार गरिएको दाङ प्रहरीले बताएको छ । तस्बिरः रासस
 

प्रकाशित: Jul 19, 2023| 07:55 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्