मंगलबार, साउन १९, २०८३

पशुलाई लम्पी रोग विरुद्धको खोप लगाउँदै

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

तनहुँको म्याग्दे गाउँपालिकाका पशु प्राविधिक कृषकको गोठमै पुगेर पशुलाई लम्पी रोग विरुद्धको खोप लगाउँदै। गाउँपालिकाले सात वटै वडाका दुई हजार १९८ पशुलाई खोप लगाएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
 

प्रकाशित: Jul 18, 2023| 05:51 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्