शनिबार, जेठ ३०, २०८३

गाडी भाडा घट्यो, कहाँ पुग्न कति? [सूचीसहित]

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले भाडा पनि समायोजन गरेको हो।

National life

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। त्यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ। मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।

 

प्रकाशित: Jul 17, 2023| 12:58 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्