शनिबार, जेठ ३०, २०८३

भ्युटावरबाट दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०
National life
Shivam cement

कास्कीको रुपा गाउँपालिका-६ स्थित हात्तीमैता भ्युटावरबाट दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक। बेलायती राजकुमार चाल्सले २०३९ सालमा पदयात्रा गरेको रोयल ट्रेकमा पर्ने यस स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने प्रयास गरिएको छ। तस्बिरः वासुदेव पौडेल/रासस

प्रकाशित: Jul 17, 2023| 05:31 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्