मंगलबार, साउन १९, २०८३

आफ्नै बारीमा फलेको तरकारीले आत्मनिर्भर

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

बाँके वैजनाथ गाउँपालिका–८ टिटीहिरियाका महिलालाई आफ्नै बारीमा फलेका तरकारीले आत्मनिर्भर बनाउँदै। ५२ वर्षीया शान्ति चौधरीले आफ्नै बारीमा फलेको तरकारी बेचेर दैनिक ५ हजार ५०० को आम्दानी गर्छिन्।

२३ किलोमिटरको दुरी पार गर्दै उनले आफ्नै बारीमा फलेका तरकारी बिक्री गर्न नेपालगञ्जको बजारमा आउने शान्तिले यसपटक १ लाख ९५ हजारको कमाई गरेको बताइन्। तरकारीबाट राम्रो कमाई हुन थालेपछि उनीसँगै अरुले पनि तरकारी बेच्न थालेका छन्। तस्बिर : रुपनी जिएम/रासस
 

प्रकाशित: Jul 17, 2023| 06:01 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्