शनिबार, जेठ ३०, २०८३

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे बजेट

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन्।

संविधानको धारा ११३ को उपधारा १ बमोजिम संघीय संसद्‌बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको सोही धाराको उपधारा २ बमोजिम राष्ट्रपतिले ती विधेयकहरू प्रमाणीकरण गरेका हुन्।

प्रकाशित: Jul 16, 2023| 14:43 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्