आइतबार, साउन ३१, २०८३

खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै। यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन्। तस्बिर : हेमन्त केसी/रासस

प्रकाशित: Jun 05, 2023| 05:01 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्