आइतबार, साउन ३१, २०८३

काममा व्यस्त कैदी

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै ।  कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ । तस्बिरः  सानेबहादुर नेपाली / रासस
 

प्रकाशित: Jun 04, 2023| 05:35 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्