आइतबार, साउन ३१, २०८३

सुनकोशीमा सरकारी गाडी खस्दा तीनजना बेपत्ता

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोरमा सुनकोशी नदीमा गाडी खस्दा ३ जना बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सीटिइभीटिको सरकारी गाडी सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गाडीमा सवार ३ जना बेपत्ता भएका छन् भने चालक पौडिएर निस्किएका छन्। थप विवरण आउन बाँकी छ।
 

प्रकाशित: Jun 02, 2023| 12:08 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्