आइतबार, साउन ३१, २०८३

गर्मी अचाक्ली भएपछि झरनातिर

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउनेको सङ्ख्या बढेको छ । गर्मी बढेपछि चितवनका चार पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । तस्बिरः रासस

प्रकाशित: Jun 02, 2023| 08:09 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्