जिल्ला समन्वय समिति गोरखाको प्राङ्गढमा गएको आठ महिनादेखि थन्किएर बसेको चुमनुव्री गाउँपालिकाको एक्स्काभेटर। गाउँपालिकालाई चीन सरकारले अनुदानमा सहयोग उपलब्ध गराएको थियो। तस्बिर : दीपक श्रेष्ठ/रासस