आइतबार, साउन ३१, २०८३

२०४८ सालदेखि बन्द सुनसरीको छोटी भन्सार

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

बिं.स.२०४८ सालदेखि बन्द अवस्थामा रहेको सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्की छोटी भन्सार कार्यालय।

लामो समयदेखि कार्यालय सञ्चालनमा नआउँदा भवन जीर्ण बन्दै गइरहेको छ भने राजस्व पनि गुमिरहेको छ। तस्बिर : नवीन गड्तौला/रासस
 

प्रकाशित: Jun 02, 2023| 05:11 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्