बुधबार, भदौ ३, २०८३

जिपको ठक्करबाट हेटौंडामा एक बालकको ज्यान गयो

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

हेटौंडा- मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप  चालकलाई पक्राउ गरेको छ। 

प्रकाशित: May 17, 2023| 17:47 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्