बुधबार, भदौ ३, २०८३

सुन्दरहरैँचामा हावाहुरीले ढाल्यो बिजुलीका पोल

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित ठडियाचोक नजिक  मङ्गलबार हावाहुरीसहितको वर्षाको कारण सामुदायिक विद्युत् सहकारी संस्था लिमिटेड गछियाको कार्यक्षेत्रमा पर्ने विद्युत् पोल भाँचिएर क्षति। तस्बिर : मणिराम दाहाल/रासस

प्रकाशित: May 18, 2023| 04:19 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्