कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाईँस्थित काठको घर बनाउँदै स्थानीयवासी। पछिल्लोसमय आधुनिकताले काठको परम्परागत घर विस्थापित हुँदै गएका छन्। तस्बिरः गोकुल जोश/रासस