निर्वाचन क्षेत्र सर्वाधिक निगरानी र गणितीय अनिश्चितताको क्षेत्रका रुपमा पनि लिइएको छ। मतपरिणाम परम्परागत दल र नयाँ शक्तिबीच टक्कर हुने सम्भावना बढी देखिन्छ।
उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिकरुपमा कम्तीमा चार/पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आकलन गरिएको छ। हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ।