शुक्रबार, असोज ३१, २०८२
प्रगति ढकाल

प्रगति ढकाल


साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

नेपाल समय संवाददाता | शनिबार, भदौ १४, २०८२

मुलुकभर मनसुनी वर्षा : किसानलाईलाई राहत

आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुन सुरू गरेको छ। धान रोपाइँलाई आकाशे पानी कुरेर बसिरहेका किसानलाई केही राहत पुग्न सक्ने अपेक्षासमेत गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०८२

मनसुन प्रतिकुल बन्दा धान उत्पादन घट्ने चिन्ता

नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०८२

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

विभागका अनुसार बागमती प्रदेशमा एक लाख २० हजार पाँच सय ४५ हेक्टरमध्ये हालसम्म ५१ दशमलव नौ प्रतिशत अर्थात ६२ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ भएको छ। प्रदेशमा गत वर्षको...
नेपाल समय संवाददाता | बुधबार, असार २५, २०८२

पानी नपरीकनै रसुवामा कसरी आयो ठुलो बाढी ?

नेपाल समय संवाददाता | मंगलबार, असार २४, २०८२

विगतमा के भयो, के सिकियो ?

नेपाल समय संवाददाता | बिहीबार, असार १९, २०८२

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०८२

सुरक्षाबिनै खटिन्छन् वन श्रमिक, न छ बीमा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०८२

भत्किएका संरचना अझै अधुरा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०८२

संघीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०८२

यी हुन् तेस्रो एनडिसीका मुख्य लक्ष्य

नेपाल समय संवाददाता | शुक्रबार, चैत २९, २०८१

अकल्पनीय विपद् भोगेको वर्ष २०८१

नेपाल समय संवाददाता | बुधबार, चैत २७, २०८१

किन बढ्दै छ वायु प्रदूषण ?

वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २२, २०८१

हिउँ हराएको हिउँद

हिमपात कम हुँदा पानीको स्रोत कम हुन थालेको छ। त्यसैले सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउँछन् विपद् व्यवस्थापनविद्हरू।
नेपाल समय संवाददाता | बिहीबार, माघ २४, २०८१

चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड

नेपाल समय संवाददाता | मंगलबार, माघ १५, २०८१

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ। पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २, २०८१

चिसो बढेसँगै शीतलहरको जोखिम, के छ पूर्वतयारी ?

नेपाल समय संवाददाता | शुक्रबार, पुस २६, २०८१

सुक्खा हिउँदले देखाएको खतरनाक संकेत

नेपाल समय संवाददाता | बिहीबार, पुस २५, २०८१

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

नेपाल समय संवाददाता | बुधबार, पुस २४, २०८१

कोप-२९ पछि जलवायु संकट टार्न के छ नेपालको रणनीति ?

नेपाल समय संवाददाता | बिहीबार, पुस ११, २०८१

चिसो मौसममा मर्निङ वाक अलि अबेर उपयुक्त

नेपाल समय संवाददाता | बुधबार, पुस १०, २०८१

चुरेमा बाँस रोप्न दाता खोज्दै सरकार

नेपाल समय संवाददाता | बुधबार, मंसिर १९, २०८१

अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामै पर्दैन पर्वतीय क्षेत्रमा जलवायु संवेदनशिलता

नेपालले १५ वर्षदेखि निरन्तर रुपमा उठाएको पर्वतीय क्षेत्रको मुद्दा कोपजस्तो ठूलो अन्तर्राष्ट्रिय मञ्चमा छुट्टै ‘एजेन्डा’को विषयवस्तु बन्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १८, २०८१

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १४, २०८१

कार्बन बजार सुनिश्चिता कति सम्भव ?

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १४, २०८१

धरहराबाट उपत्यका नियाल्ने रहर

आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ। धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १२, २०८१

पर्वत जोगाउन पैरवी

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २३, २०८१