बिहीबार, कात्तिक १९, २०८३
चीरञ्जीवी नेपाल

चीरञ्जीवी नेपाल


न्यायपालिकाको धमिलिंदो साख र इनम सापकोटा प्रकरण

समग्र राज्य व्यवस्था र विशेषगरी न्यायपालिकामा हालै उजागर भएको यस प्रकरणले राज्यका प्रमुख अंगहरूमा दलाली, बिचौलियातन्त्र र सेटिङको जरा कति गहिरोसम्म फैलिएको छ भन्ने तथ्य उजागर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १९, २०८३